लण्डनमा भर्खरै जन्मिएको बच्चामा कोरोना संक्रमण

लण्डन । लण्डनमा भर्खरै जन्मिएको बच्चामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण भएकी आमाले जन्म दिएपछि उक्त बच्चामा संक्रमण भएको बताइएको छ । उक्त बच्चाकी आमा केही दिन अघि निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थिइन् । तर, जब उनले बच्चालाई जन्म दिइन् तब मात्र आमा र बच्चा दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले … Continue reading लण्डनमा भर्खरै जन्मिएको बच्चामा कोरोना संक्रमण